मुख्य समाचार

बजेट कार्यान्वयनमा ‘विनियोजन ऐन’ बाधक

सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न अगाडी सारेका ऊर्जा विकास कार्यक्रम शीर्षकका आयोजनाहरू कार्यान्वयन समस्या उत्पन्न भएको छ । मन्त्रालयले जिल्ला कार्यालयमा कार्यान्वयनका लागि पठाइएका आयोजनामा...

पुरा पढ्नुहोस
क्युआर मार्फत भुक्तानी, एटिएमबाट चामल

सुर्खेत  : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) सञ्चालन गर्नका लागि जडानको काम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँको थापाथलीस्थित बिक्री केन्द्रमा यो प्रविधिको परीक्षण सुरुवात...

पुरा पढ्नुहोस
चिसोका कारण यारी भन्सार कार्यालय बन्द

हुम्ला : हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय...

पुरा पढ्नुहोस
‘कर्णालीका परम्परागत ज्ञान, सिप सबैका लागि सिकाई’

सुर्खेत : जलबायू परिवर्तन मुद्धा सबै भन्दा बढी कर्णालीलाई चाहिएको वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधव प्रसाद चौलागाईले बताएका छन् । संसारलाई कर्णालीले जलबायू परिवर्तनको मुद्धामा योगदान गर्न सक्ने उनले दावी गरेका हुन् । कर्णालीमा...

पुरा पढ्नुहोस
त्रिविद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ  : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो...

पुरा पढ्नुहोस
ऐतिहासिक सम्पदालाई विश्व सूचीमा राख्न पहल

सुर्खेत : उपल्लो डोल्पामा रहेका ऐतिहासिक सम्पदालाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल सुरु भएको छ । त्यहाँका तीन पालिकामा रहेका प्राचीन धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् ऐतिहासिक सम्पदालाई सूचीकृत गर्ने कामका लागि प्रक्रियागत कामहरू...

पुरा पढ्नुहोस
चार महिनासम्म मर्मत भएन सौर्य मिनिग्रेट

सुर्खेत : असोज ८ गते परेको चट्याङले जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बडाडाँमा रहेको सौर्य मिनिग्रेटमा क्षती बनाएपछि विद्युत सेवा अवरुद्ध भएको छ । झण्डै चार महिना बित्तिसक्दा पनि उक्त मिनिग्रेट मर्मत नहुँदा यहाँका पाँच सय...

पुरा पढ्नुहोस
दुई पदका लागि ४० जना सिफारिस

दैलेख  : आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट सहित जेनजी आन्दोलन पछि बनेको सरकारले चुनावको तयारीलाई तीव्रता दिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा...

पुरा पढ्नुहोस
केपी ओलीमाथिको स्थान हद फुकुवा

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको...

पुरा पढ्नुहोस
बनेन पुल, बर्षौदेखि तुइनकै यात्रा

सुर्खेत : सरकारले तुइनमुक्त गर्ने भन्दै उद्घोष गरेको लामो समय भयो । जाजरकोटको पश्चिम क्षेत्रमा भने अझै तुइनकै भरमा यात्रा गर्न बाध्य भएको अवस्था छ । जुनिचाँदे गाउँपालिका–४ र छेडागाड नगरपालिका–६ को बिचमा रहेको...

पुरा पढ्नुहोस